पिटरबरोका बालबालिकाको हौसला बढाउन पुरस्कार

लन्डन । पिटरवोरो नेपाली समाज युकेले यही ९ जनवरी २०२३ मा गत वर्ष देखि संचालित फुटबल र करांते लगायत विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागि समाजका सबै बालबालिका तथा युवाहरूलाई प्रोत्साहित गर्ने अभिप्रायले अंग्रेजी नयांvवर्षको अवसर पारेर Sporty Kids New Year and Awards Special Party सम्पन्न गरेको छ। पिटरवोरो नेपाली समाजले आफ्नै व्यवस्थापनमा संचालित स्थानीय कम्युनिटि हलमा … Continue reading पिटरबरोका बालबालिकाको हौसला बढाउन पुरस्कार